हुम्ला
हुम्ला
ऐतिहासिक प्रदेश सभाको २०७४ मङ्सिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको बिकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार बिकास मन्त्रालयको स्थापना भएको हो | सोहि मन्त्रालय अन्तर्गत प्रदेश स्तरका खानेपानी आयोजना निर्माण, संचालन, मर्मत सम्भार लगायतका कार्य गर्न / गराउन यस कार्यालयको स्थापना भएको हो | यस कार्यालयको कार्यक्षेत्र हुम्ला जिल्ला पर्दछ | कार्यालय अन्तर्गत बिशेष गरि प्रदेश सरकार स्थापना भए पश्चातका क्रमागत / सालवसाली आयोजना तथा कार्यक्रमहरु र संघीय सरकारबाट हस्तान्तरण भएका क्रमागत आयोजनाहरु संचालनमा रहेका छन्
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला
Supported By: PLGSP
Developed By: ProActive Developers