हुम्ला
हुम्ला
कर्णाली प्रदेश सरकार | |||||||
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय | |||||||
खानेपानी, सिँचाई तथा ऊर्जा विकास निर्देशनालय | |||||||
खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय | |||||||
सिमकोट, हुम्ला | |||||||
नागरिक वडापत्र | |||||||
सि.नं. | प्रदान गरिने सेवाहरु | सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि तथा पेश गर्नुपर्ने कागजात | सेवा प्राप्त गर्न लाग्ने | सेवा दिने शाखा र कर्मचारी | गुनासो सुन्ने अधिकारी | ||
शुल्क | समय | ||||||
1 | सिँचाई, खानेपानी, नदी नियन्त्रण/ तटबन्धन, विद्युत सम्बन्धी नयाँ योजनाको निर्माण तथा पुराना योजनाको मर्मत सम्भारको लागि योजना मागफाराम दर्ता | 1. सम्बन्धित स्थानीय तह/ वडा कार्यालयको सिफारिस पत्र 2. योजना माग गर्ने सम्बन्धमा उपभोक्ताको भेलाले गरेको निर्णय। 3. रितपूर्वक भरेको योजनाको मागफाराम। 4. संस्था दर्ता प्रमाण-पत्र। 5. रितपूर्वक दर्ता भएका योजनाहरुलाई प्रस्ताव गरी सम्बन्धित मन्त्रालयमा पठाउने। |
निशुल्क | सोही दिन | जलस्रोत व्यवस्थापन/खानेपानी,सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख | |
2 | वार्षिक विकास कार्यक्रममा समावेश भएका नयाँ आयोजनाको सम्भाव्यता अध्ययन तथा सर्भे | 1. वार्षिक विकास कार्यक्रममा समावेश भएको आयोजना हुनुपर्ने। 2. सम्बन्धित उपभोक्ता तथा स्थानीय वासिन्दाको समन्वयमा आयोजनाको सम्भाव्यता अध्ययन तथा सर्भे गरिने। |
निशुल्क | सम्झौता अवधिभित्र | जलस्रोत व्यवस्थापन/खानेपानी,सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख | |
3 | नयाँ तथा क्रमागत योजनाको सम्झौता | क. उपभोक्ता समितिसँग आयोजनाको सम्झौता | 1. जनप्रतिनिधिको रोहवरमा उपभोक्ताको भेलाबाट उपभोक्ता समिति गठन तथा नवीकरण भएको। 2. उपभोक्ता समितिले योजना सम्झौताको लागि प्रतिनिधि तोकि पठाएको निर्णयको प्रतिलिपि। 3. सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र। 4. संस्था दर्ता भएको प्रमाण। 5. संस्थाको स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि। 6. मूहान दर्ताको प्रमाण-पत्र 7.रितपूर्वक निवेदन। |
निशुल्क | साइट सुपरभिजन गरी सम्भाव्यता भएको योजनाहरुको 15 दिनभित्र | जलस्रोत व्यवस्थापन/खानेपानी,सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख |
ख. निर्माण व्यवसायीसँग आयोजनाको ठेक्का सम्झौता | 1. 'क' वर्गको बैंकबाट जारी भएको कार्यसम्पादन जमानत। 2. निर्माण व्यवसायी स्वयम वा निर्माण व्यवसायीको अधिकार प्राप्त अधिकारी उपस्थित हुनुपर्ने। 3. रितपूर्वक निवेदन। 4. बिमा |
निशुल्क | सात दिनभित्र | जलस्रोत व्यवस्थापन/खानेपानी,सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख | ||
4 | मर्मत गर्ने भनी स्वीकृत भएका योजनाको सम्झौता | 1. उपभोक्ता समितिको निर्णय। 2. सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र। 3. संस्था दर्ताको प्रमाण-पत्र। 4. रितपूर्वकको निवेदन। 5.उपभोक्ताले जनश्रमदान गर्ने प्रतिवद्धता। 6. मर्मत सम्भार कार्यकर्ता भए/नभएको खुलाउनुपर्ने। 7. नियमित मर्मत सम्भार कोष (महशुल) उठाएको प्रमाण। 8. नियमित मर्मत सम्भार कोष (महशुल) उठाएको सम्बन्धमा वडा कार्यालयको सिफारिस। |
निशुल्क | साइट सुपरभिजन गरी मर्मत गर्न आवश्यक भएको योजनाहरुको 15 दिनभित्र | जलस्रोत व्यवस्थापन/खानेपानी,सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख | |
5 | नदी कटान नियन्त्रण, पहिरो न्युनिकरण र भू-क्षय रोकथाम | 1. स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएकोमा सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र 2. प्रभावित हुने व्यक्ति तथा समूहको रितपूर्वकको निवेदन। |
निशुल्क | आवश्यक प्रक्रिया पुरा गरेर | सिँचाई तथा ऊर्जा शाखा | कार्यालय प्रमुख | |
6 | योजनाको बिल भुक्तानी | क. उपभोक्ता समितिको बिल भुक्तानी | 1. रितपूर्वकको निवेदन। 2. खर्च अनुमोदन र भुक्तानी माग सम्बन्धी उपभोक्ता समितिको निर्णय। 3. स्थानीय जनप्रतिनिधिको रोहवरमा सार्वजनिक सुनुवाई गरेको निर्णय। 4. वडा कार्यालयको सिफारिस। 5. अनुगमन प्रतिवेदन। 6. सामान खरिद गरेको बिल भरपाई। 7. खर्च पुष्टि गर्ने अन्य कागजातहरु। 8.समितिको चेकको प्रतिलिपी |
निशुल्क | कागजात पेश गरेको भोलीपल्ट | आर्थिक प्रशासन शाखा | कार्यालय प्रमुख |
ख. निर्माण व्यवसायीको बिल भुक्तानी | 1. रितपूर्वकको निवेदन। 2. प्राविधिक नापजाँच तथा मूल्याङ्कन सहितको बिल भरपाई। |
निशुल्क | कागजात पेश गरेको भोलीपल्ट | आर्थिक प्रशासन शाखा | कार्यालय प्रमुख | ||
7 | खानेपानी, सिँचाई योजनासँग सम्बन्धित मालसामानको निकाशी | 1. उपभोक्ता समितिको निर्णय। 2. रितपूर्वकको निवेदन। 3. सम्बन्धित साइट इन्चार्जको सिफारिस। 4. मागफाराम। |
निशुल्क | सोही दिन | प्रशासन शाखा | कार्यालय प्रमुख | |
8 | धरौटी निकाशा | क. उपभोक्ता समितिबाट काम भएको योजनाको धरौटी निकाशा | 1. उपभोक्ता समितिको निर्णय। 2. आयोजनाको कार्य सम्पन्न भएको कम्तिमा 6 महिना अवधि पूरा भएको हुनुपर्ने। 3. सम्बन्धित साइट इन्चार्जको सिफारिस। 4. रितपूर्वकको निवेदन। 5.सम्बन्धित वडा कार्यालयको सिफारिस । |
निशुल्क | कागजात पेश गरेको भोलीपल्ट | आर्थिक प्रशासन शाखा | कार्यालय प्रमुख |
ख. निर्माण व्यवसायीबाट काम भएको योजनाको धरौटी निकाशा | 1. कर समायोजन पत्र । 2. कर चुक्ताको प्रमाण-पत्र। 3. सम्बन्धित साइट इन्चार्जको सिफारिस। 4. रितपूर्वकको निवेदन। 5. त्रुटी सुधार गर्ने अवधि समाप्त भएको। |
निशुल्क | कागजात पेश गरेको भोलीपल्ट | आर्थिक प्रशासन शाखा | कार्यालय प्रमुख | ||
माथिल्लो निकायको | | कार्यालयको | |||||
नामः जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेत। | नाम:- | खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय हुम्ला | |||||
इमेलः mwredskt@gmail.com | इमेल:- | wiedohumla2019@gmail.com | |||||
सम्पर्क नं.: 083590068 | सम्पर्क न | ०८६-६८००५७, 9858322357 | |||||
वेभसाइटः mowed.karnali.gov.np | website:- | wieohumla.karnali.gov.np |
© सर्वाधिकार सुरक्षित खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला
Supported By: PLGSP
Developed By: ProActive Developers